प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट-Sutra News

प्रधानमन्त्री पदमा ओलीलाई नै निरन्तरता दिन माग गर्दै सर्वोच्चमा ३ रिट

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा  निरन्तरता दिन माग गर्दै सर्वोच्च अदालतमा ३ वटा रिट पेश भएका छन् ।



ओलीलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिनको लागी ३ ओटा रिट परेको एक कर्मचारीले जानकारी दिए ।

त्यस्तै उता विपक्षी गठबन्धनले १४६ जनाको हस्ताक्षरसहित संसद पुनर्स्थापना गरेर  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित रिट पेश गरेको छ ।

विपक्षी गठबन्धनको तर्फबाट जम्मा २७ ओटा रिट पेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट