कोरोना संक्रमणबाट डीएसपी समीरचन्द्र खरेलको मृत्‍यु-Sutra News

कोरोना संक्रमणबाट डीएसपी समीरचन्द्र खरेलको मृत्‍यु

सोमबार, १० जेष्ठ २०७८

सोमबार, १० जेष्ठ २०७८

काठमाडौं । कोरोना संक्रमणको कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्‍यु भएको छ ।



प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार डीएसपी खरेलको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

केहि दिन अगाडी काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीको पनि सोहि अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट