भीम रावलले भने – मेरो कारणले एमाले एकता वार्ता भंग भएको झुठो हो-Sutra News

भीम रावलले भने – मेरो कारणले एमाले एकता वार्ता भंग भएको झुठो हो

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफ्नो कारणले पार्टी एकता वार्ता भंग नभएको स्पष्टीकरण दिएका छन् ।



मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै आफ्नो कारणले पार्टी एकता वार्ता भंग नभएको बताएका हुन् ।

भिम रावल एमालेबाट निष्काशित नेता हुन् ।

हेर्नुहोस उनको स्टाटस :

bhim rawal.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट