उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय-Sutra News

उपत्यकामा जेठ २० सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

मंगलबार, ११ जेष्ठ २०७८

मंगलबार, ११ जेष्ठ २०७८

काठमाडौँ । काठमाडौं उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा  अवधि लम्ब्याउने निर्णय गरिएको छ ।



मंगलवार बसेको ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

 काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट