भारतमा घट्यो कोरोना संक्रमण दर-Sutra News

भारतमा घट्यो कोरोना संक्रमण दर

बुधबार, १२ जेष्ठ २०७८

बुधबार, १२ जेष्ठ २०७८

काठमाडौँ । कोरोना भाइरसको उच्च जोखिममा रहेको भारतमा पछिल्लो २४ घण्टामा २.०८ लाख जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै भारतमा संक्रमितको संख्या २.७१ करोड पुगेको छ ।



त्यस्तै पछिल्लो २४ घण्टामा  २.९५ लाख मानिस कोरोना संक्रमणमुक्त भएका छन्। यो संगै भारतमा कोरोना जित्नेको संख्या २.४३ करोड रहेको छ ।

सोहि अवधिमा भारतमा कोरोना संक्रमणबाट ४,१५९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट