वागमतीका मुख्यमन्त्री पौडेलले किन बोलाए सर्वदलीय बैठक ?-Sutra News

वागमतीका मुख्यमन्त्री पौडेलले किन बोलाए सर्वदलीय बैठक ?

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् ।



बैठक अपरान्ह पाँच बजे ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्ने एक नेताले जानकारी दिए ।

आजको सर्वदलीय बैठकमा प्रदेशसभाको अधिवेशन, कोभिड-१९ को रोकथाम तथा नियन्त्रणलगायतका विषयहरुमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट