संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा, अदालतले दिएन अन्तरिम आदेश-Sutra News

संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा, अदालतले दिएन अन्तरिम आदेश

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेको हो  ।

संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट