बागलुङमा सडक भासिँदा चार घर जोखिममा-Sutra News

बागलुङमा सडक भासिँदा चार घर जोखिममा

बिहिबार, १३ जेष्ठ २०७८

बिहिबार, १३ जेष्ठ २०७८

बागलुङ नगरपालिका–३ गुठीस्थित पुरानो वन कार्यालय नजिकै कालोपत्र सडकको बीच भाग आज एक्कासी भासिएको छ ।



जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीका अनुसार सुख्खा समयमा वर्षौ पहिले कालोपत्र गरेको सडक एक्कासी भासिएर खाल्टो बनेको छ । 

सडक भासिदा मानविय क्षति नभएपनि आसपासका घर जोखिमा परेको  स्थानीय पार्वती केसीले बताइन् । 
 भासिएको सडकको व्यवस्थापनका लागि पहल गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट