संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु-Sutra News

संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं ।  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनविरुद्ध दायर रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ ।



प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेका छन् ।

आफ्नो नेतृत्वमा उनले न्यायाधीशहरू दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राखेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट