संवैधानिक इजलास : रिट निवेदकलाई १० मिनेटको समयसीमा निर्धारण-Sutra News

संवैधानिक इजलास : रिट निवेदकलाई १० मिनेटको समयसीमा निर्धारण

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं । सर्वोच्च अदालतमा  प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ चलिरहेको छ ।



रिट निवेदक संवैधानिक इजलासमा बहस गर्नको लागि जम्मा १० मिनेटको समय पाउने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजलासको प्रारम्भमै रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका हुन् । 

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट