प्रधानमन्त्रीज्यू ,भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस् – गगन थापा-Sutra News

प्रधानमन्त्रीज्यू ,भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस् – गगन थापा

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगन थापाले  भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।



सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गगन थापाले  भेरी अस्पताल घटना एकदमै निन्दनीय भएको टिप्पणी गरेका छन्।

‘रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार!यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ,’ उनले भनेका छन्, ‘ प्रधानमन्त्रीज्यू ,भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस् ।’

हेर्नुहोस उनको फेसबुक स्टाटस :

कठिन समयमा स्वास्थ्यकर्मीले हरसंभव प्रयत्न गरिरहेका छन।रातदिन भोक प्यास नभनि कोभिड उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आड भरोसा दिनुको सट्टा उल्टै आक्रमण,दुर्व्यवहार!यो निन्दनीय छ,अकल्पनीय छ,अक्षम्य छ। प्रधानमन्त्रीज्यू ,भेरी अस्पताल घटनामा संलग्न दोषीलाई कुनै पनि वहानामा उन्मुक्ति नदिइयोस्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट