डा. कृष्ण पौडेलले पाए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी-Sutra News

डा. कृष्ण पौडेलले पाए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।



इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखसमेत रहेका डा.पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि प्रा.डा.जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पाएका थिए ।

गत सोमबार भएको मन्त्रीस्तरीय निर्णयबाट प्रवक्ता गौतमलाई जिम्मेवारीबाट हटाएर वीर अस्पताल पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट