नेपालीको प्रतिव्याक्ति आय १२ सय डलर पुग्दै, हेर्नुहोस् आर्थिक सर्वेक्षणको पूर्णपाठ-Sutra News

नेपालीको प्रतिव्याक्ति आय १२ सय डलर पुग्दै, हेर्नुहोस् आर्थिक सर्वेक्षणको पूर्णपाठ

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

काठमाडौं । सरकारले कूल राष्ट्रिय उत्पादनका आधारमा नेपालीको प्रतिव्यक्ति आय १ लाख १ हजार ४०८ अर्थात ११९६ अमेरिकी डलर पुग्ने अनुमान गरेको  छ ।



अर्थमन्त्री विष्णु पौडेलले शुक्रवार आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। त्यस्तै उनले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् ।

तर यता केन्द्रीय तथ्याङ्क विभागले भने ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो। 

चालु आवको फागुनसम्ममा संघीय सरकारको खर्च ४.५ प्रतिशतले संकुचन भएको छ ।  फागुनसम्ममा शोधनान्तर स्थिती ६८ अर्बले बचतमा रहेको छ । 

त्यस्तै अर्थसचिव शिशिर कुमार ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताएका छन । उनका अनुसार आर्थिक बृद्धिदर कम तर अर्थतन्त्र सुधारिएको छ ।

यस्तो छ सर्वेक्षणको पूर्णपाठ – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट