सरकारी कार्यालयभित्र एक पुरुष मृत भेटिए-Sutra News

सरकारी कार्यालयभित्र एक पुरुष मृत भेटिए

शुक्रबार, १४ जेष्ठ २०७८

शुक्रबार, १४ जेष्ठ २०७८

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ को सरकारी कार्यालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।



जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय एक पुरुष रहेका छन्।

उनी सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र मृत अवस्थामा भेटिएका थिए ।

उनको हालसम्म पहिचान हुन् सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट