गणतन्त्रमाथि निरन्तर प्रहार भयो – प्रचण्ड-Sutra News

गणतन्त्रमाथि निरन्तर प्रहार भयो – प्रचण्ड

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुन नसक्ने बताएका छन।



शनिबार गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले गणतन्त्रको मुल्य- मान्यतामाथि निरन्तर प्रहारसमेत बताएका छन् 

भएको बताएका हुन।

उनले कोरोना महामारीबाट बच्नका लागी सबैलाई स्वास्थ्य मापदण्ड पालना गर्नका लागी अनुरोध गरेका छन।

prachanda.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट