काठमाडौँ । जसपाको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष महन्थ ठाकुरलाई उपेन्द्र यादव पक्षले २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको हो ।
ठाकुरबाट चित्तबुझ्दो जवाफ नआए उनलाई पार्टीबाटै निष्काशन गरिने व्यहोरा पत्रमा उल्लेख रहेको छ ।
हेर्नुहोस पत्र :