नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहनेछ : राष्ट्रपति-Sutra News

नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहनेछ : राष्ट्रपति

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने बताएकी छन् ।



सामाजिक संजाल ट्वीटरमा गणतन्त्र दिवशको अवसरमा शुभकामना दिंदै भण्डारीले नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहने बताएकी हुन् ।

‘संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवस‚ मे २९ को अवसरमा शान्ति सेनाको रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्रसंघ परिवारमा शुभकामना,’ उनले लेखकी छन्, ‘शान्ति स्थापनार्थ खटिने क्रममा सहादत प्राप्त गर्ने शान्ति सेनाप्रति श्रध्दाञ्जली। नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहनेछ।’

हेर्नुहोस उनको स्टाटस : 

संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवसमे २९ को अवसरमा शान्ति सेनाको रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्रसंघ परिवारमा शुभकामना। शान्ति स्थापनार्थ खटिने क्रममा सहादत प्राप्त गर्ने शान्ति सेनाप्रति श्रध्दाञ्जली। नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट