एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोध्यो ६ नवनियुक्त मन्त्रीलाई स्पष्टिकरण [ पत्रसहित ]-Sutra News

एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सोध्यो ६ नवनियुक्त मन्त्रीलाई स्पष्टिकरण [ पत्रसहित ]

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा  शुक्रबार नियुक्त भएका तीन मन्त्री र तीन राज्यमन्त्रीलाई नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेको छ ।



३ मन्त्री र ३ राज्यमन्त्रीलाई सोधिएको  स्पष्टीकरण पत्रमा उनीहरुलाई २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

सुदुरपश्चिम प्रदेशमा दीर्घबहादुर सोडारी भौतिक पूर्वाधार, लालबहादुर खड्का समाजिक विकास, पूर्णा जोशी आन्तरिक मामिलामन्त्री बनेका थिए भने चुनकुमारी चौधरी, अर्चना गहतराज र मनाकुमारी साउद राज्यमन्त्री नियुक्त भएका थिए ।

हेर्नुहोस पत्र :

uml sudurpashchim.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट