बजेट भाषणका लागि ब्रिफकेससहित अर्थमन्त्री सिंहदरबारमा-Sutra News

बजेट भाषणका लागि ब्रिफकेससहित अर्थमन्त्री सिंहदरबारमा

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ । सरकारका अर्थमन्त्री विष्णु पौडेल बजेट भाषणका लागि अर्थ मन्त्रालय पुगेका छन् ।



आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सभाहलबाट अर्थमन्त्री विष्णु पौडेलले अनुमानित १६ खर्ब २० अर्ब जतिको बजेट सार्वजनिक गर्दैछन्।

त्यस्तै राष्ट्रपति भण्डारीले बजेट भाषण हुनुपुर्व बजेटसम्बन्धि तीनवटा अध्यादेश जारी गरेकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट