कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड-Sutra News

कोभिडविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ ।  सरकारले कोरोना भाइरसविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।



अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै कोरोना भाइरसविरुद्धको खोपको लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट