वृद्ध भत्ता ४ हजार बनाउने सरकारको निर्णय-Sutra News

वृद्ध भत्ता ४ हजार बनाउने सरकारको निर्णय

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

सरकारले वृद्ध भत्ता बढाएर ४ हजार पुर्याउने निर्णय गरेको छ ।



बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले वृद्ध भत्ता ४ हजार पुर्याइएको बताए ।

आर्थिक वर्ष २०७८/७९ देखि वृद्ध भत्ता बढेको हो । 

यसअघि वृद्ध भत्ता ३ हजार थियो । त्यसमा १ हजार थपेर वृद्धभत्ता ४ हजार पुर्याइएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट