काठमाडौँ । सरकारले निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै सरकारले मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिने व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो बताएका हुन् ।