सर्टिफिकेट धितो राखेर २५ लाखसम्म ऋण लिन पाइने-Sutra News

सर्टिफिकेट धितो राखेर २५ लाखसम्म ऋण लिन पाइने

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ । सरकारले सर्टिफिकेट धितो राखेर २५ लाखसम्म ऋण लिन पाइने व्यवस्था गरेको छ ।



अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै स्नातक उत्तीर्ण गरेकाहरूले आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण प्राप्त गर्न सकिने बताएका हुन् । यस्तो ऋणको ब्याज ५ प्रतिशतसम्म हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट