५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था-Sutra News

५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि दिवा खाजाको व्यवस्था

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि दिवा खाजाको कार्यक्रम ल्याउने घोषणा गरेको छ ।



बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले त्यसको लागि ८ अर्ब ७३ करोड विनियोजन गरेको बताए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट