काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी दिने घोषणा गरेको छ ।
बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन्।
त्यस्तै २ लाख रोजगारी सिर्जना गर्नका १२ अर्ब विनियोजन गरिएको उनको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्