गुणस्तरीय खानेपानीको व्यवस्थाका लागि ‘एक घर एक धारा’ कार्यक्रम संचालन हुने-Sutra News

गुणस्तरीय खानेपानीको व्यवस्थाका लागि ‘एक घर एक धारा’ कार्यक्रम संचालन हुने

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौँ । सरकारले खानेपानीको व्यवस्थाका लागि ‘एक घर एक धारा’ कार्यक्रम संचालन गर्ने बताएको छ ।



बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले गुणस्तरीय खानेपानीको व्यवस्थाका लागि ‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गरिने बताए।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट