काठमाडौँ । सरकारले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा यस्तो बताएका हुन् ।
उनका अनुसार सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्