काठमाडौँ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा यस्तो बताएका हुन् ।
त्यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्