काठमाडौँ ।सरकारले अगामी बर्षभित्रमा काठमाडौ उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्