सरकारी अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार-Sutra News

सरकारी अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार

शनिबार, १५ जेष्ठ २०७८

शनिबार, १५ जेष्ठ २०७८

काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा नि:शुल्क उपचार दिने घोषणा गरेको छ ।



अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणको क्रममा यस्तो बताएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट