

सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उल्लेखित बजेट ल्याइएको बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्