१६५ किलो अवैध गाँजासहित एक पक्राउ-Sutra News

१६५ किलो अवैध गाँजासहित एक पक्राउ

आइतबार, १६ जेष्ठ २०७८

आइतबार, १६ जेष्ठ २०७८

सुनसरी ।  सुनसरीबाट १६५ किलो गाँजा भारत लैजाँदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।



पक्राउ पर्नेमा  कोशी गाउँपालिका-८ भाण्टाबारीका ४० वर्षीय गणेश यादव रहेका छन् ।

उनलाई कोशी गाउँपालिका-८ भाण्टाबारीको पानी ट्याङ्कीस्थित सडकबाट पक्राउ गरिएको प्रहरीले  जनाएको छ।

प्रहरीका अनुसार यादवलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट