बजेटबारे धारणा सार्वजनिक गर्न काँग्रेसले पत्रकार सम्मेलन गर्दै-Sutra News

बजेटबारे धारणा सार्वजनिक गर्न काँग्रेसले पत्रकार सम्मेलन गर्दै

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटसम्बन्धि आफ्नो धारणा सार्वजनिक गर्नको लागि पत्रकार सम्मेलन गर्ने भएको छ ।



पत्रकार सम्मेलन आज  सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा हुने एक नेताले सुत्रन्युजलाई जानकारी दिए ।

गत शनिवार सरकारका अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेका थिए ।

सरकारले अध्यादेशमार्फत बजेट ल्याएको भन्दै कांग्रेसले यसको विरोध गरिरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट