ओलीको कारण देशको संविधान र गणतन्त्र गुम्ने खतरा भयो – अष्टलक्ष्मी शाक्य-Sutra News

ओलीको कारण देशको संविधान र गणतन्त्र गुम्ने खतरा भयो – अष्टलक्ष्मी शाक्य

सोमबार, १७ जेष्ठ २०७८

सोमबार, १७ जेष्ठ २०७८

काठमाडौं । नेकपा एमालेकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले देशको संविधान र लोकतन्त्र धुजा-धुजा परिरहेको बताएकी छन् ।



सोमवार वागमती प्रदेशसभाको प्रि-बजेट छलफलमा बोल्दै  शाक्यले यस्तो बताएकी हुन् ।

 ‘हामीले ल्याएको संविधानलाई अप्ठ्यारो नहोस्, प्रि-बजेट छलफलमा बोल्दै  शाक्यले भनिन, ‘अहिले  संविधान नै धुजा-धुजा पार्ने स्थिति छ। जनप्रतिनिधिको थलो प्रतिनिधिसभा गुमेको अवस्था छ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण  देशको संविधान र गणतन्त्र धरापमा रहेको उल्लेख गरेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट