काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित चार नेताहरुलाई पार्टीबाट हटाएपछि त्यसको जानकारी निर्वाचन आयोगलाई गराएका छन् ।
पार्टीको निर्णयविपरित कार्य गर्दै हिंडेका र पटक पटक स्पष्टिकरण सोध्दा पनि उनीहरुबाट जवाफ नआएको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३, पार्टीको अन्तरिम विधान २०७७ अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
हेर्नुहोस पत्र :