काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ ।
उनको उपचारका क्रममा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले फेसबुकमार्फत जानकारी गराएका छन् ।
थापाको निधन मंगलवार अपराह्न ४ बजेर २५ मिनेटमा भएको हो ।
कोरोना संक्रमणका कारण उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।