सिलिन्डर पड्कदाँ बच्चासहित ७ जनाको मृत्य-Sutra News

सिलिन्डर पड्कदाँ बच्चासहित ७ जनाको मृत्य

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

 एजेन्सी ।  भारतको उत्तर प्रदेशस्थित गोन्डा जिल्लामा मंगलबार राति सिलिन्डर पड्कदाँ ७ जनाको मृत्यु भएको छ । त्यस्तै सात जना घाइते भएका छन् ।



मृत्यु हुनेमा दुई पूरुष, दुई महिला र तीन बच्चा छन् । घाइतेहरुलाई उपचारको लागि लखनऊस्थित ट्रमा सेन्टर लगिएको छ । 

युपीका मुख्यमन्त्रीले विस्फोटमा प्रभावितहरुलाई तत्काल राहत दिन र उद्धार गर्नका लागि निर्देशन दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट