काठमाडौँ । सरकारले २५ ओटा क्षेत्रहरुमा हड्ताल गर्न नपाइने सुचना सार्वजनिक गरेको छ।
गत मंगलबार सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दे बिधिन्न २५ क्षेत्रमा हड्ताल गर्न नपाउने निर्णय गरेको हो ।
त्यस्तै सरकारले निषेध गरिएका क्षेत्रहरुमा हड्ताल लगाए ६ महिनासम्म कैद वा दुई सय रुपैयाँसम्म जरिवाना हुनेछ ।
हेर्नुहोस पूर्णपाठ: