मन्त्री नेम्वाङले भने – लकडाउनपछि नेपालमा रेल र पानीजहाज चल्छ-Sutra News

मन्त्री नेम्वाङले भने – लकडाउनपछि नेपालमा रेल र पानीजहाज चल्छ

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं । सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले नेपालमा छिट्टै नै रेल र पानी जहाज चल्ने बताएका छन् ।



बुधवार संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री नेम्बाङले यस्तो बताएका हुन् ।  

संचारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘जनकपुर–जयनगर रेल सञ्चालनका लागि दश अर्ब बजेट छुट्याइएको छ । उक्त बजेट रेल सञ्चालन र निर्माणका लागि छुट्याइएको छ । ठेक्का पठ्ठाका कामहरु भइसकेका छन् ।’

उनले नेपालमा पानी जहाज ऐनको ड्राफ्ट पनि पूरा भइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट