भेरी कुटपिट प्रकरण: आन्दोलन नरोके कारबाही गर्ने अस्पतालका अध्यक्षको चेतावनी-Sutra News

भेरी कुटपिट प्रकरण: आन्दोलन नरोके कारबाही गर्ने अस्पतालका अध्यक्षको चेतावनी

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले स्वास्थ्यकर्मीलाई आन्दोलन रोक्न चेतावनी दिएका छन्।



अध्यक्ष धितालले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुलाई आन्दोलन रोक्नका लागी चेतावनी दिएका हुन् ।

‘भेरी अस्पतालमा दिनहुँ हुने नाटक बन्द नगरे अतिको खति हुनेछ,’ धितालले  सामाजिक लेखेका छन्, ‘राजनीति बन्द गर।’

केही दिन अगाडी भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्सहरूमाथि आक्रमण भएको थियो । उनीहरुले आक्रमण गर्नेहरुलाई काराबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।  

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट