काठमाडौं- नेकपा एमालेबाट निष्कासित माधव नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । बैठक भोलि ११ बजेलाइ बोलाइएको भर्चुअल रूपमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्