टेकुमा आगोलागी, नियन्त्रणमा लिने प्रयास हुँदै  -Sutra News

टेकुमा आगोलागी, नियन्त्रणमा लिने प्रयास हुँदै  

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

राजधानीको टेकुस्थित फोहोर व्यवस्थापन स्थानमा आगोलागी भएको छ ।



बिहीवार अपराह्न करीब साढे १२ बजे आगोलागी भएको हो ।

फोहोर व्यवस्थापनका लागि ल्याइएको बिजुली र अन्य तारमा आगोले समातेको स्थानीयले बताएका छन् ।

आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट