विवादमा सूर्य थापाको ट्वीट, के लेखेका थिए ?-Sutra News

विवादमा सूर्य थापाको ट्वीट, के लेखेका थिए ?

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ । नेकपा एमालेका नेता तथा  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले चुरे क्षेत्रकाे संरक्षण गर्न ल्याइएकाे कार्यक्रमलाई चुरेकाे दाेहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूकाे रवैया नियाेजित  भएको बताएका छन् ।



थापाले बिहीबार ट्वीट गर्दै यस्तो बताएका हुन् ।

‘चुरे क्षेत्रकाे संरक्षण गर्न ल्याइएकाे कार्यक्रमलाई चुरेकाे दाेहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूकाे रवैया नियाेजित छ,’ उनले लेखेका छन्, ‘इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्,पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ।पहाडी क्षेत्रमा याे संभव छ र गर्नु नै पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट