एमालेलाई समर्थन गर्ने जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त [पत्रसहित]-Sutra News

एमालेलाई समर्थन गर्ने जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त [पत्रसहित]

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

पोखरा । गण्डकी प्रदेशसभाका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा दलबाट निष्कासन भएका छन् ।



थापालाई राजमोले यसअघि पनि केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरिसकेको  थियो ।

उनले पटक पटक पार्टीको नियम उल्लङ्घन गर्दै आएकोले उनलाई निष्कासन गरिएको पत्रमा उल्लेख छ ।

rajamo.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट