प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक-Sutra News

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।



बैठक आज साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक नेताले जानकारी दिए । आजको मन्त्रीपरिषदको बैठक नियमित बैठक हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट