केन्द्र सरकारलाई प्रदेश सरकारको चुनौती- गिट्टि,बालुवा बेच्ने निर्णय फिर्ता नलिए अर्को कदम चाल्छौं [विज्ञप्तिसहित]-Sutra News

केन्द्र सरकारलाई प्रदेश सरकारको चुनौती- गिट्टि,बालुवा बेच्ने निर्णय फिर्ता नलिए अर्को कदम चाल्छौं [विज्ञप्तिसहित]

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

 काठमाडौं । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णय फिर्ता लिन प्रदेश २ सरकारले केन्द्रीय  सरकारलाई आग्रह गरेको छ ।



प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार वक्तव्य जारी गर्दै  यस्तो आग्रह गरेका हुन् । सरकारले उक्त निर्णय फिर्ता नगरे चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने प्रदेश सरकारको चेतावनी छ ।

विज्ञप्तिमा प्रदेश २ सरकार आफ्ना सम्पदाहरु जोगाउनका लागिपरेको भन्दै सरकारलाई बजेट वक्तव्य सच्याउन माग गरिएको छ।

raut.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट