कोरोना संक्रमणबाट न्यायाधीशको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट न्यायाधीशको मृत्यु

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं । कोरोना संक्रमणबाट एक न्यायाधीशको निधन भएको छ ।



मृत्यु हुनेमा धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेल रहेका छन् ।

कोरोना संक्रमण भएपछि ललितपुरको स्टार अस्पतालमा उपचार गराइरहेका ५५ वर्षीय पौडेलको आज शुक्रबार बिहान निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट