काठमाडौँ । सरकारमा जाने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षका ५ जना नेताले आज मन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।
आज मन्त्री बन्नेमा राजेन्द्र महतो, अनिलकुमार झा, उमाशंकर अरगरिया, शरतसिंह भण्डारी, श्रीवास्तव रहेको उच्च स्रोतले सुत्रन्युजलाई बतायो ।
संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।