स्थायी कमिटीको निर्णय नमानेको भन्दै नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण-Sutra News

स्थायी कमिटीको निर्णय नमानेको भन्दै नेता शाहलाई ओलीले सोधे ४८ घण्टे स्पष्टीकरण

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

धनगढी । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई स्पष्टीकरण सोधेका छन् ।



पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नगरेको भन्दै अध्यक्ष ओलीले उनलाई २४ घन्टे स्पष्टीकरण सोधेका हुन् ।

गत जेठ १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भन्दै निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट