sutra news logo

आइतवार, आषाढ ६ गते २०७८

रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट संचालन हुँदै

रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट संचालन हुँदै

images

सूत्र न्यूज

२१ जेठ २०७८
  • 329
    SHARES
  • रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट संचालन हुँदै

    झण्डै दुई हप्तासम्म रोकिएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ ।

    शोका निर्देशक लक्ष्मण पौडेलले ‘द भ्वाइस अफ नेपाल ३’ आजबाट प्रशारण हुने जानकारी दिएका छन् ।

    २ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।

    त्यतिबेला कोच प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरुमध्ये खरेल र गुरुङ कोरोना संक्रमणमुक्त भइसकेका छन् भने दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।


    प्रकाशित :जेठ २१, २०७८ शुक्रवार - १४:३८:४८

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.